काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद सेयरका लागि बुधबार पुस २१ गते बुक क्लोज गर्दैछ । जस अनुसार आज मंगलबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।
कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यस्तै, छ्याङदीले ३०% हकप्रद सेयर बिक्रीपछि कायम हुने पूँजीमा अर्को ४०% हकप्रद निष्कासन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्