×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको ११औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंकको ११औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

Artha Sarokar

२९ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सिभिल बैंक लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : पुस ३० गते, शुक्रबार
विवरण :
बैंकले ११औं वार्षिक साधारणसभा भोलि शुक्रबार (पुस ३० गते) गर्ने भएको हो । सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गरिसकेको छ । पुस १९ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस गर्ने प्रस्तावहरु :
गत वर्षको नाफाबाट ५% बोनस सेयर कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने ।
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे हुने।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी