काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको भाउ ४५४ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । बैंकको १५०% हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।
उक्त हकप्रदको लागि बैंकले आज सोमबार पुस २६ गते बुक क्लोज गरेको छ । बैंकले माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्