काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सभा पौष १७ गते शनिबार बिहान ११ बजे ह्वाइटहाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका हुन् ।
उक्त सभाले चुक्तापुँजीको १९ प्रतिशतले हुने बोनस सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्नेलगाएतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको छ । साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा अर्चना प्रधान, शिल्पाप्रधनाङ्गर निरजाशर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्