×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिस्टिलरीको वार्षिक सधारणसभा बुधबार, सेयरधनीलाई १००% लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमालयन डिस्टिलरीको वार्षिक सधारणसभा बुधबार, सेयरधनीलाई १००% लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिँदै

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन डिस्टिलरीको वार्षिक सधारणसभा आज बुधबार बस्दैछ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु भएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १००% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले गत वर्षको नाफाबाट ७५% बोनस सेयर र कर प्रयोजनसहित २५% नगद गरी कुल १००% लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सञ्चालक समितिमा रहने ५ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको नियमावली संशोधन एजेन्डा पनि छ ।
सभा+का लागि हिमालयनले पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी