काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
यस्तै कम्पनीो खुद ब्याज आम्दानी ६५.३०% ले बढेर ९ करोड ५१ लाख ७४ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनी ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्