काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले बोेनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैयाँ रहेको छ ।
सोही पुँजीको २५% बोनस सेयर वितरण गर्ने निर्णय भएको हो । बैठकले कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै निर्णय गरेको छैन । नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि प्रस्तावित बोनस सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्