काठमाडौं । नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २६ सय १४ रुपैयाँ २९ पैसा तोकेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्दैछ ।
संस्थाको माघ ६ गते क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे साधारणसभा सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्