×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्तको बोनस सेयर सूचिकृत, कसको कति कित्ता ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्तको बोनस सेयर सूचिकृत, कसको कति कित्ता ?

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।  हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अव सो सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिद-बिक्री गर्न सक्नेछन् । कम्पनीले कात्तिक ११ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यस्तै कालिका लघुवित्त वित्तीय संस्थाले गत वैशाख ७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी