Skip to content
LAXMI SUNRISE BANK

सेवा विकास बैंक र सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति कित्ता ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
कामनाको १८ दशमलव ५० प्रतिशत बोनस बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता सेयर र सानिमा बैंकको १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK