×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३१.०५ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न, ३१.०५ प्रतिशत लाभांश पारित

Artha Sarokar

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्साल भगवती काठमाडौंमा सम्पन्न भएको हो । सभाले २९.५% बोनस सेयर र १.५५% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सभा र लाभांश प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी