काठमाडौं । आज मंगलबारसम्म प्रिमियर इन्स्योरेन्सको सेयर किन्नेले लाभांश पाउने भएका छन् । कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले बुधबार माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्दैछ ।
यसले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश दिने भएको छ ।कम्पनीले माघ २१ गते साधारणसभा बोलाएको छ । कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने बिमा समितिको निर्देशन अनुसार यसले पूर्वघोषित लाभांश संशोधन गरेको हो ।
यसअघि कम्पनीले ७.५% बोनस सेयर र ७.७५% नगद लाभांश दिने घोषणा गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्