काठमाडौं । प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १०६१ रुपैयाँ ७१ पैसा कायम भएको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १२१३ रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीले साधारणसभाको लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्