काठमाडौं । आज बिहिबार नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो । दुवै कम्पनीले साधारणसभा तथा लाभांशको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको समायोजनपछिको भाउ ४५४ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ भने श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ४४१ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ । नेप्सेले गुहेश्वरीको १०% बोनस सेयरमा भाउ समायोजन गरेको हो भने श्री इन्भेष्टमेन्टको ७.७०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्