काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा ६.५६% ले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।
खुद ब्याज आम्दानी १८.७९% ले बढेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६.७९% ले घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्