×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा सुरु, यस्ता एजेन्डा पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा सुरु, यस्ता एजेन्डा पारित हुने

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा पनि आज आइतबार हुँदैछ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
सभाले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सभा प्रयोजनको लागि पुस ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस आधारमा पुस ४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।य संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले स ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी