काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको खुद नाफा १३.९०% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १३.९०% ले बढेर ४ करोड ६३ लाख रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ९.१४% ले बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता बिमा कोषको आकार भने ६३.६०% ले बढेर १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्