Skip to content
LAXMI SUNRISE BANK

डेभलपमेण्ट बैंकर्स एशोसिएसनद्वारा फागुन २९ गते १६औं वार्षिक साधारणसभा आह्वान

अर्थ सरोकार

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६औं वार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ । सभा सराङ्गकोट, पोखरामा बिहान ९ बजे शुरु हुने भएको हो ।
एशोसिएसनको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
यस्तै सभाले २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको विधान संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK