×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा विजय कुमार पन्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा विजय कुमार पन्त

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले पन्तलाई चार वर्षको लागि नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: