हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा विजय कुमार पन्त
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले पन्तलाई चार वर्षको लागि नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्