लाओस । लाओसमा बोटेन भिएन्टियान उच्च गतिको रेलवे सञ्चालन भएदेखि थाई व्यापारीहरू चिनियाँ सामान र कृषि उत्पादनको आगमनलाई लिएर चिन्तित हुँदै गएका छन् । थाइल्याण्डको सबैभन्दा ठूलो होलसेल ताजा बजार तालाद थाई बैंकक उपनगरमा, बिक्रेता प्रयत चारोएनले चीनसँगको लाओसको सिमानाबाट थाइल्यान्डको सीमासम्म पुग्ने रेलवे खोल्दादेखि नै चिनियाँ तरकारीहरूको असामान्य वृद्धि भएको बताएका छन् ।
उनले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै चिनियाँ तरकारीले थाईको उत्पादनलाई विस्थापन गरेको र जसका कारण यहाँका कृषकहरु संकटमा परेको उनले बताएका छन् । थाइल्याण्डको वर्षभरिको उष्णकटिबंधीय जलवायुका कारण चीनबाट आएका ब्रोकाउली, बन्दा र अन्य जाडोका उत्पादनहरू विगत एक दशकदेखि उनको पसलमा स्टेपल भएको भए पनि पछिल्लो महिनामा आयातको बृद्धिले थाई तरकारीको मूल्य घटेको छ । कोभिड १९ लगायतका धेरै मुद्दाहरूमा वर्षौंदेखि चीनका धेरै छिमेकीहरूसँगको सम्बन्ध बिग्रिएको छ। चीनले आफ्नो विस्तारवादी नीतिलाई विभिन्न चरणबाट अघि बढाउँदै लगिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्