काठमाडौं । नेशनल हाइड्रोपावरको १८.५२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको कम्पनीको भाउ नेप्सेले ३५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । फागुन ३० गते साधारणसभा डाकेको कम्पनीले आज (फागुन १३ गते) बुक क्लोज गरेको ।
बिहिबारसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्दैछ । सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्