×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल हाइड्रोपावरको १८.५२५% बोनस सेयरमा मूल्य समायोजन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेशनल हाइड्रोपावरको १८.५२५% बोनस सेयरमा मूल्य समायोजन

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल हाइड्रोपावरको १८.५२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको कम्पनीको भाउ नेप्सेले ३५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । फागुन ३० गते साधारणसभा डाकेको कम्पनीले आज (फागुन १३ गते) बुक क्लोज गरेको ।
बिहिबारसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्दैछ । सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: