काठमाडौं । सिमेन्ट, डण्डी तथा जुत्ता निर्यात गरेमा सरकारले ८ प्रतिशत निर्यात अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यातको सम्भावना बढी भएका वस्तुमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
८ प्रतिशत निर्यात अनुदान पाउने वस्तु तथा सेवामा सिमेन्ट,डण्डी,जुत्ता तथा सूचना प्रविधि रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्