काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १३ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको तुलनामा ४२.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बिमा कोषको आकार ६२.७८ प्रतिशतले बढेर ३ अर्ब १३ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस्तै बिमा कोषको आकार २०.३० प्रतिशतले बढेर १ अर्ब ७४ करोड २७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्