काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको निधनप्रति आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले दु:ख प्रकट गरेको छ ।
इमानले एक बिज्ञप्ति जारी गर्दै इमानले जबराको निधनले आफ्नो संघ स्तब्ध भएको जनाउँदै दिबंगत आत्माको चीरशान्तिको कामनासमेत गरेको छ ।
नेपाली बैंकिङ क्षेत्रमा जबराको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउँदै संघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेको छ ।
जबराको आइतबार बिहान उपचारका क्रममा निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्