×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरबिनै अब्बल बनेको एनआईसी एशिया बैंक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मर्जरबिनै अब्बल बनेको एनआईसी एशिया बैंक !

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा मर्जरको लहड चलेको छ । पछिल्लो नौ महिनामा मात्रै ८ वटा बैंकहरुबीच ‘बिग मर्जर’ भएको छ । मर्जरको पर्व चलेसँगै बैंकहरु को भन्दा को ठूलो ? भन्ने प्रतिष्पर्धामा होमिएका छन् । एक वर्षअघिसम्ममात्रै २७ वटा रहेका वाणिज्य बैंकहरु मर्जरपछि अहिले २२ वटा भएका छन् । विगतमा नेपालमा ३ सय ३ वटा बैंक रहेको इतिहास पनि हामीमाझ नै छ ।

यसो त पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा को ठूलो ? भन्ने सवालमा विभिन्न बैंकहरुको आ-आफ्नै तर्क छ । सबै बैंकले आ-आफ्नो क्षेत्रमा आफू नै ठूलो हुनुको विभिन्न कारण समेत दिँदै आएका छन् ।

यसै पनि धेरै बैंकहरु मर्जरमा गएपछि बैंकको आकार र सेवा ठूलो हुने नै भयो । तर, केही यस्ता बैंकहरु पनि छन् जुन मर्जर बिना नै बैकिङ क्षेत्रमा अब्बल दर्जामा देखिन्छन् । जसमध्येको एक हो एनआईसी एशिया बैंक । तत्कालीन समयमा बैंक अफ एशियासँग मर्जर पछि

एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतामाझ सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी