काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले दिवंगत आत्माको चीर शान्तिका लागि कामना गरेका हुन् ।
नेपाली भाषामै लेखिएको ट्वीटमा मोदीले भनेका छन् ‘श्रीमती सीता दाहालको दुःखद् निधन भएको खबरले मर्माहत भएको छु । २अmउचबअजबलमब प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति !’
पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट लामो समयदेखि पीडित दाहालको उपचारका क्रममा बुधवार नर्भिक अस्पतालमा निधन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्