काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । १७ जेठमा मन्त्रीहरुसहितको जम्बो टोली लिएर भारत गएका प्रधानमन्त्री प्रचण्डको भ्रमणमा क्रममा झण्डै १ करोड रुपैयाँ खर्च भएको हो ।
भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी जम्बो टोलीको भ्रमण खर्चबापत ९५ लाख १७ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको हो । उक्त खर्च जेठ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्