Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा पाण्डे नियुक्त

अर्थ सरोकार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् ।

बैंकको असोज २६ गते सम्पन्न ४३२औं साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले समितिको अध्यक्षमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK