काठमाडौँ । ब्रोकर कमिसन घटाएर लगानीकर्तामैत्री काम गरेको नेपाल धितोपत्र बोर्डले २० करोड पूँजी बगेका ब्रोकरहरुलाई मार्जिन लेण्डिङको सुविधा दिन सहज बनाउन प्रचलित नियमावली नै संसोधन गर्ने भएको छ ।
आज बसेको संचालक समितिको बैठकले सोको प्रक्रिया अगाडी बढाएको हो । साथै ब्रोकरहरुले पीएमएस सेवासमेत दिन पाउनेगरी नियमावलीको आवश्यक संसोधन हुने भएको छ ।
बोर्डले गरेको यस्तो तयारी कार्यान्वयनमा आएपछि पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्