काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बैंक र मनि ट्रान्सफरबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।
सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्टहरुमार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरकाबीच सम्पन्न भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्