Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

लघुवित्तको फागुन २८ गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा भने २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK