काठमाडौं। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शम्शेर राणा पुन: नियुक्त भएका छन् । चैत २७ गते बसेको बैंकको संचालक समितिको बैठकले बैशाख ९ गते देखि लागू हुने गरी राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।
करिब २७ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत राणाले पछिल्लो १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्व सम्हालिरहेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्