×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

PRIME CA

सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ (मूल्यसूचीसहित)

१० बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४८ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ र सेतो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला (लोकल) ३५ रुपैयाँ, सेतो मुला (हाइब्रिड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १२०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा ८०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ३०, लोकल ११० रुपैयाँ, परवर परवर (तराई) ९० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला ५०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ८०, सखरखण्ड ७०, बरेला ५०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ३०, बकुला ८०, तरुल १००, कन्य च्याउ १६०, डल्ले च्याउ ३५०, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १००, कोइरालो २००, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग १२०, पुदिना १४०, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे)१००, भेडे खुर्सानी १२०, हरियो लसुन १५०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी सुकेको १८० रुपैयाँ र छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १८०, कालो अंगुर २८०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, स्ट्रबेरी ३५०, आभोकाडो ५५०, किवि ४५० र अमला ११० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: