×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विवादले खल्लो देखिएको एक्यानको त्यो सपथग्रहण’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘विवादले खल्लो देखिएको एक्यानको त्यो सपथग्रहण’

Artha Sarokar

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फर्जी मतको विवाद नटुंगिदै नेपाल चार्टर्ड एकाउन्टेन्टट्स संघ (एक्यान)ले निर्वाचितहरुको सपथ ग्रहण राख्दा कार्यक्रम नै खल्लो देखिएको छ ।

उपस्थित अतिथि भन्दा सपथ लिनेको संख्या बढी हुनु, सपथ ग्रहणजस्तो कार्यक्रममा आजीवन सदस्यहरुलाईसमेत खबर नगरिनु, बोलाइएका अतिथिसमेत नआउनु, र जितेकाहरुले पनि खुलेर हाँस्न नसक्नुजस्ता कारणले सो सपथ ग्रहण नै धेरैले खल्लो महसुस गरेका थिए ।

संघको निर्वाचनमा फर्जी मत खसेको भन्दै विवाद चर्किएको छ । सो विवादको समाधान गर्नका लागि समिति बनाउने भनिए पनि अझैसम्म सो समिति बन्न सकेको छैन ।

बाँकी सपथ ग्रहण फोटो फिचरमा हेर्नुहोस् ।

       

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी