काठमाडौं । ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका-१० बस्ने १८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
उनलाई ललितपुर महानगरपालिका(२ सानेपाबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवकको साथबाट प्रहरीले एक हजार दरका ५ थान नक्कली नोट बरामद गरेको गरेको छ ।
प्रहरी बिट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्