काठमाडौँ । सरकारले उर्जा क्षेत्रको विकासका लागि साढे ५० अर्ब बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा सरकारले उर्जा क्षेत्रलाई प्राथामिकता राखेर बजेट ल्याएकोसमेत बताएका छन् ।
त्यस्तै, उनले विद्युतको पहुँच बढाउने, विद्युत खपत बढाउने, जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने घोषणा गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्