Skip to content
LAXMI SUNRISE BANK

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमलाई १० करोड विनियोजन

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमलाई १० करोड बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रमका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको हो । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री पुनले सो कार्यक्रमका लागि १० करोड विनियोजन गरेको बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK