काठमाडौँ । सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
उनले हालसम्म पनि बझाङको साइपाल गाउँपालिका बैंकिङ सेवाबाट बञ्चित भएकोले आगामी आर्थिक वर्षको बजेटमार्फत बैंकको शाखा स्थापना गरिने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्