×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम अडानीले एक दिनमै कमाए २६ खर्ब ४० अर्ब भारु ! 

GLOBAL IME BANK

गौतम अडानीले एक दिनमै कमाए २६ खर्ब ४० अर्ब भारु ! 

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय खर्बपति गौतम अडानीले एक दिनमै २६ खर्ब बढी कमाएका छन् । अडानीले पछिल्लो २४ घण्टामा मात्र २६ खर्ब ४० अर्ब भारतीय रुपैयाँ कमाएका हुन् । 

सेयर बजारमा अडानी ग्रुपको सेयर मूल्य ह्वात्तै बढेपछि उनको कमाईमा तीव्र वृद्धि देखिएको भारतीय सञ्चारमाध्यहरुले बताएका छन् । 

मस्कपछि सबैभन्दा धेरै कमाई गर्नेमा इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क रहेका छन् । मस्कले पछिल्लो २४ घण्टामा ८ अर्ब ३३ करोड डलर अर्थात ६९ खर्ब ३० अर्ब भारु कमाएका छन् । 

हाल मस्क २०१ बिलियन डलर सम्पत्तिसहित विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीको दोस्रो स्थानमा छन् भने अडानी १४औँ स्थानमा रहेका छन् ।

भारतीय खर्बपति गौतम अडानीले २४ घण्टामा २६ खर्ब भारु कमाएका छन् । अडानीले एकै दिनमा २६ खर्ब ४६ अर्ब भारु कमाएका हुन् । उनी विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीको १४औँ स्थानमा छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: