Skip to content
LAXMI SUNRISE BANK

बिहीबार सार्वजनिक बिदा !

अर्थ सरोकार

काठमाडौं । बिहीबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले बुद्धजयन्ती र उभौली पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

देशभर सार्वजनिक बिदा भएसँगै सरकारी कार्यालय, सेयर बजार र बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK