Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग

अर्थ सरोकार

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै असिस्टेन्स, सिनियर असिस्टेन्स, सुपरभाइजर, अफिसर, जुनिअर अफिसर र सिनिअर अफिसर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले प्रादेशिक तथा क्षेत्रिय कार्यालय र उपत्यका भित्र तथा बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

ईच्छुक तथा योग्यता पुगेकाले नागरिकले जेठ ११ गतेभित्र आवेदन दिनुपर्नेछ।आवेदन बैंकको वेबसाइट मार्फत् दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK