काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल थप भएको छ । बैंकको जेठ २ गते बुधबार बसेको संचालक समितिको बैठकले ढुंगानाको कार्यलय दुई वर्ष थप गर्ने निर्णय गरेको हो ।
असार १७ गतेदेखि लागु हुने गरी उनको कार्यलय थप भएको हो । उनी २०७९ असार १७ गते २ वर्षका लागि नियुक्त भएका थिए ।
ढुंगानासँग २५ वर्षभन्दा बढिको बैंकिङ अनुभव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्