काठमाडौँ । नेपाल आइडलका विजेता गायक रबि ओडलाई प्रहरीले नियन्त्रण गरेको छ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ओड आफैँले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । हाल उनीमाथि ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै गत चैत २० गते उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्