×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दूधको भुक्तानी माग्ने ३५ दुग्ध किसान पक्राउ (फोटो-कथा)

GLOBAL IME BANK

दूधको भुक्तानी माग्ने ३५ दुग्ध किसान पक्राउ (फोटो-कथा)

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दूधको भुक्तानी माग्दै प्रदर्शन गर्ने ३५ बढी दुग्ध किसान पक्राउ परेका छन् । दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन गर्ने किसान पक्राउ परेका हुन् ।

दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । 

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमती समेत कार्यान्वयन नभएको उनीहरुको आरोप छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: