Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकमा कर्मचारी माग, असार २६ गते भित्र आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसर, चिफ रिस्क अफिसर, विजनेश हेड, क्लस्टर हेड, चाटर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, सेमी क्वालिफाइड सिए, रिलेशनसिप म्यानेजर, ट्रेनी असिस्टेन्ट र गोल्ड टेष्टरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार २६ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK