Skip to content
LAXMI SUNRISE BANK

एनएमबी बैंकमा रोजगारीको अवसर

अर्थ सरोकार

काठमाडौँ । एनएमबी बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना सुरक्षा घटना विश्लेषक र हाइड्रोपावर इन्जिनियर पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २६ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

त्यस्तै, आवेदकहरूले आफ्नो आवेदन, सिभि, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो असार २६ गते भित्र पेश गर्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK