काठमाडौँ । संघीय संसद् भवन परिसरमा एक प्रहरी जवान मृत फेला परेका छन् । प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा संसद् भवनभित्रको शौचालयमा मृत फेला परेका हुन् ।
मृत फेला परेका प्रहरी जवान अजित दोलखाका हुन् । उनी संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।
अचानक संसद्को शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा गोलेको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । हाल मृतक गोलेको शव सिभिल अस्पताल पठाइएको छ ।
गोलेले आत्महत्या गरेको हो वा के हो ? भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्