काठमाडौं। लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार वर्षा भएको छ ।
वर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ । उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह पनि बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्