काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँ, भक्तपुर र लतिलपुर शाखाका लागि केही ब्रान्च मेनेजर र जुनियर अफिसर माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गते भित्र आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ । मास्टर डिग्री हासिल गर्नेलाई बढी प्राथमिकता दिइनेछ ।
त्यस्तै, उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । साथै, बैंकिङ क्षेत्रमा ५ वर्षको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्