×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री एयरलाइन्सले किन्यो ८० सिटे विमान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्री एयरलाइन्सले किन्यो ८० सिटे विमान

९ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्री एयरलाइन्सले ८० सिटे विमान खरिद गरेको छ । कम्पनीले डी हाभिलैन्ड लफ क्यानडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान खरिद गरेको हो ।

कम्पनीले खरिद गरेको उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै काठमाडौँ ल्याइएको छ ।

उक्त विमान आरामदायी र सुरक्षित हुनुका साथै ध्वनी प्रदुषण पनि कम हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: